नीता ढुंगाना निर्देशित ‘पार्वती’को रत्यौली गीत ‘नौतुना रेलैमा’ सार्वजनिक

The Cinema TimesThe Cinema TimesSourceJun 26, 20261 min read
नीता ढुंगाना निर्देशित ‘पार्वती’को रत्यौली गीत ‘नौतुना रेलैमा’ सार्वजनिक
द सिनेमा टाइम्स, काठमाडौं । अभिनेत्री नीता ढुंगानाको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘पार्वती’को पहिलो गीत ‘नौतुना रेलैमा’ सार्वजनिक गरिएको छ । रचना रिमाल, सरु गौतम र सहिमा श्रेष्ठको स्वर रहेको रत्यौली भाकाको गीतमा हर्क साउदको शब्द रचना तथा दीपक शर्माको संगीत छ । नरेन्द्र वियोगीले यो गीतको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ गरेका हुन् […]