हलमा सुटुक्क आएको ‘जाँड’ले बक्सअफिसमा के गर्ला ?

Art KhabarArt KhabarSourceJun 26, 20261 min read
हलमा सुटुक्क आएको ‘जाँड’ले बक्सअफिसमा के गर्ला ?
काठमाडौं । देशभरका सिनेमा घरमा शुक्रबार (आज)बमट राजु शाहको निर्देशन रहेको चलचित्र ‘जाँड’ प्रदर्शनमा आएको छ । यो चलचित्र खासै प्रचारबाजी नगरी सुटुक्क हलमा आएको छ । त्यसैले यो चलचित्र रिलिज भएको धेरैले पत्तै पाएका छैनन् । सीमित शो पाएको छ । प्रचारप्रसार नगरी आएको यो सिनेमाले दर्शकको ध्यान तान्न सक्छ कि सक्दैन चासोको विषय […]