१८ मंसिरमा ‘तरंग’ प्रदर्शनमा आउने

News FilmyNews FilmySourceJun 26, 20261 min read
१८ मंसिरमा ‘तरंग’ प्रदर्शनमा आउने
काठमाडौं । प्रदीपकुमार चौधरी निर्देशित डेब्यु फिल्म ‘तरंग’ आगामी १८ मंसिरदेखि प्रदर्शनमा आउने भएको छ। निर्माण पक्षले शुक्रबार पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो। देवदत क्रियशनको ब्यानरमा बनेको फिल्मको वितरण श्रीराम बालाजी फिल्मले गर्नेछ। सार्वजनिक पोस्टरमा वरुण अधिकारी, रविना केसी, बारात लिम्बु र कृष्ण थापा देखिएका छन्। फिल्ममा सारा राई, उज्जल बान्तवा राई, …