काठमाडौं । कथानक फिल्म ‘कंगाल करोडपति’को शीर्ष भूमिकामा अनुबन्धित भएका छन्। को निर्देशन रहने फिल्म को प्रस्तुतिमा निर्माण हुन लागेको हो। अनुबन्धनपछि भुसालले पटकथा र आफूलाई प्रस्ताव गरिएको पात्र आकर्षक लागेकाले फिल्ममा आबद्ध भएको बताए। उनका अनुसार कथावाचन शैली फरक भएकाले फिल्म रोजेका हुन्। उनी अभिनित अर्को फिल्म ‘रोल नं १’ हाल प्रदर्शनरत छ। पाठशाला …
‘कंगाल करोडपति’को शीर्ष भूमिकामा मुकुन भुसाल


