जीवन सिंहको ‘हन्टर’ प्रदर्शन मिति घोषणा, असोज ९ गतेबाट देशव्यापी प्रदर्शनमा आउने

The Cinema TimesThe Cinema TimesSourceJun 26, 20261 min read
जीवन सिंहको ‘हन्टर’ प्रदर्शन मिति घोषणा, असोज ९ गतेबाट देशव्यापी प्रदर्शनमा आउने
द सिनेमा टाइम्स, काठमाडौं । जीवन सिंहको लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमा ‘हन्टर’को प्रदर्शन मिति घोषणा गरिएको छ । बिहीबार निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै सिनेमा आगामी असोज ९ गतेबाट देशव्यापी प्रदर्शनमा आउने जानकारी दिएको हो । यो सिनेमाबाट निर्देशक सिंहले निर्देशनमा डेब्यु गर्दैछन् । सिनेमाको सार्वजनिक पोस्टरले कथावस्तुबारे रोचक संकेतहरू दिएको छ […]