मुकुन भुषाल अब ‘कंगाल करोडपति’

Art KhabarArt KhabarSourceJun 26, 20261 min read
मुकुन भुषाल अब ‘कंगाल करोडपति’
काठमाडौं । राजु श्रेष्ठको निर्देशनमा निर्माण हुने चलचित्र ‘कंगाल करोडपति’मा अभिनेता मुकुन भुषाल अनुबन्धित भएका छन् । ‘सिनेमा पाठशाला’को ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रको निर्माण पक्ष र अभिनेता भुषालबीच एक साताअघि आधिकारिक सम्झौता भएको हो । चलचित्रको विषयवस्तु र आफ्नो चरित्र प्रति उत्साह व्यक्त गर्दै मुकुनले यस सिनेमामा जोडिनुको मुख्य कारण पटकथा र आफ्नो […]