रङ्गमञ्चका भेट्रान प्रदीपकुमार चौधरीको डेब्यु निर्देशन ‘तरंग’ मंसिर १८ मा रिलिज हुने

Thulo PardaThulo PardaSourceJun 26, 20261 min read
रङ्गमञ्चका भेट्रान प्रदीपकुमार चौधरीको डेब्यु निर्देशन ‘तरंग’ मंसिर १८ मा रिलिज हुने
काठमाडौं – दुई दशकदेखि रङ्गमञ्चमा लेखन, निर्देशन तथा अभिनयमार्फत सक्रिय रहँदै आएका कलाकार प्रदीपकुमार चौधरी ‘पिके डन’ ले निर्देशनमा डेब्यु गरेको नयाँ चलचित्र ‘तरंग’ को आधिकारिक प्रदर्शन मिति तय गरिएको छ। निर्माण टोलीले शुक्रबार चलचित्रको एक आकर्षक पोस्टर सार्वजनिक गर्दै आगामी मंसिर १८ गते बाट यसलाई देशव्यापी रूपमा सार्वजनिक प्रदर्शनमा ल्याउने घोषणा गरेको हो। सार्वजनिक गरिएको पोस्टरमा चलचित्रका प्रमुख […]