‘कंगाल करोडपति’को मुख्य भूमिकामा मुकुन भुषाल अनुबन्धित

Thulo PardaThulo PardaSourceJun 26, 20261 min read
‘कंगाल करोडपति’को मुख्य भूमिकामा मुकुन भुषाल अनुबन्धित
काठमाडौं – प्रविन आचार्यको प्रस्तुति तथा राजु श्रेष्ठको निर्देशनमा निर्माण हुन लागेको नयाँ नेपाली चलचित्र ‘कंगाल करोडपति’ को प्रमुख भूमिकामा लोकप्रिय अभिनेता मुकुन भुषाल अनुबन्धित भएका छन्। निर्माण पक्ष र अभिनेता भुषालबीच हालै मात्र यस चलचित्रका लागि औपचारिक रूपमा सम्झौता भएको हो। हाल सिनेमाघरहरूमा प्रदर्शनरत चलचित्र ‘रोल नम्बर १’ मार्फत दर्शकको माया पाइरहेका भुषालले ‘कंगाल करोडपति’ को […]