आगामी मंसिर १८ गतेबाट पिके डन निर्देशित ‘तरंग’ प्रदर्शनमा आउने

The Cinema TimesThe Cinema TimesSourceJun 26, 20261 min read
आगामी मंसिर १८ गतेबाट पिके डन निर्देशित ‘तरंग’ प्रदर्शनमा आउने
द सिनेमा टाइम्स, काठमाडौं । कलाकार प्रदीपकुमार चौधरी ‘पिके डन’को लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमा ‘तरंग’ आगामी मंसिर १८ गतेबाट प्रदर्शनमा आउने भएको छ । शुक्रबार निर्माताले सामाजिक सञ्जाल फेसबुकमार्फत सिनेमाको एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मितिबारे जानकारी गराएका हुन् । यो सिनेमाको गत वर्ष नै छायांकन पूरा भइसकेको छ । सार्वजनिक पोस्टरमा सिनेमाका […]