काठमाडौं । अभिनेत्री नीता ढुङ्गानाको निर्देशन र मुख्य भूमिका रहेको चलचित्र ‘पार्वती’ को नयाँ गीत सार्वजनिक गरिएको छ । निर्माण टिमले शुक्रबार चलचित्रमा समावेश ‘नौतुना रेलैमा’ बोलको रमाइलो रत्यौली गीत रिलिज गरेको हो । सार्वजनिक गीतको भिडियोमा नेपाली समाजको मौलिक संस्कृति ‘रत्यौली’लाई निकै आकर्षक र जीवन्त ढंगले प्रस्तुत गरिएको छ । विशेष गरी भिडियोमा निर्देशक […]
‘पार्वती’को ‘नौतुना रेलैमा’मा नीता र अञ्जलीको रत्यौली, दीपाश्री बनिन् ‘लुठो’


