एक्सन र प्रेमको रोचक ‘टक्कर’: असोज ९ लाई ‘हन्टर’ को प्रदर्शन मिति घोषणा

Art KhabarArt KhabarSourceJun 26, 20261 min read
एक्सन र प्रेमको रोचक ‘टक्कर’: असोज ९ लाई ‘हन्टर’ को प्रदर्शन मिति घोषणा
काठमाडौं । जीवन सिंहको लेखन तथा निर्देशन रहेको चलचित्र ‘हन्टर’ को प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण पक्षले एक प्रभावशाली ‘फेस-अफ’ पोस्टर सार्वजनिक गर्दै चलचित्र आगामी असोज ९ गते ‘सेप्टेम्बर २५’ बाट देशभरका सिनेमाघरमा प्रदर्शन हुने जानकारी दिएको हो । यस चलचित्रबाट निर्देशक सिंहले निर्देशनमा डेब्यु गर्दै छन् । प्रदर्शन मितिसँगै सार्वजनिक गरिएको पोस्टरले चलचित्रको […]