राजु श्रेष्ठको ‘कंगाल करोडपति’ मा मुकुन भुषाल अनुवन्धित

KalakarmiKalakarmiSourceJun 26, 20261 min read
राजु श्रेष्ठको ‘कंगाल करोडपति’ मा मुकुन भुषाल अनुवन्धित
काठमाडौं– प्रविन आचार्यको प्रस्तुतिमा निर्माण हुने नयाँ नेपाली फिल्म ‘कंगाल करोडपति’ को प्रमुख भूमिकामा अभिनेता मुकुन भुषाल अनुवन्धित भएका छन् । यस फिल्मको निर्देशन राजु श्रेष्ठले गर्नेछन् । फिल्ममा अनुवन्धित भएपछि अभिनेता भुषालले पटकथा तथा आफ्नो पात्र रोचक लागेकाले यो फिल्ममा जोडिएको बताएका छन् । ‘धेरै स्क्रिप्ट आइरहेको सन्दर्भमा यसको कथावाचन शैली र मलाई प्रस्ताव गरिएको पात्रले आकर्षित गर्यो,’ उनले भने । अभिनेता भुषाल अभिनित पछिल्लो फिल्म ‘रोल नम्बर १’ हाल प्रदर्शनरत छ । सिनेमा पाठशाला प्रालिको ब्यानरमा निर्माण हुन लागेको यो फिल्मकमा निर्माता अनिलकुमार बुढाथोकी हुन् । फिल्मका ...