‘तरंग’को प्रदर्शन मिति घोषणा, को-को छन् कलाकार ?

Art KhabarArt KhabarSourceJun 26, 20261 min read
‘तरंग’को प्रदर्शन मिति घोषणा, को-को छन् कलाकार ?
काठमाडौं । प्रदीपकुमार चौधरी ‘पिके डन’ को डेब्यू निर्देशकीय चलचित्र ‘तरंग’को प्रदर्शन मिति तय गरिएको छ । दुई दशकदेखि रङ्गमञ्चमा लेखन, निर्देशन तथा अभिनयमा सकृय कलाकार चौधरीको डेब्यू निर्देशकीय सिनेमाको शुक्रबार एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको हो । देवदत क्रियशनको ब्यानरमा निर्माण भएको यो चलचित्र आगामी मंसिर १८ गतेबाट प्रदर्शनमा आउने छ […]