The post राजु शाहको निर्देशनमा बनेको चलचित्र ‘जाँड’ प्रदर्शनमा appeared first on Celebrity Nepal.
काठमाडौं । आजदेखि देशभरका सिनेमाघरमा राजु शाहको निर्देशन रहेको चलचित्र ‘जाँड’ प्रदर्शनमा आएको छ । शुक्रबार प्रदर्शनअन्तर्गत यो चलचित्र आजदेखि सिनेमाघरहरूमा आएको हो । चलचित्रले समाजमा जरा गाडेर बसेका विभिन्न विकृति तथा कुसंस्कारविरुद्ध सशक्त सन्देश दिने निर्माणपक्षले जनाएको छ । चलचित्र ‘जाँड’ले मद्यपानका कारण परिवारमा उत्पन्न हुने तनाव, कलह र त्यसले समाजमा पार्ने नकारात्मक प्रभावलाई […]
The post राजु शाहको निर्देशनमा बनेको चलचित्र ‘जाँड’ प्रदर्शनमा appeared first on Celebrity Nepal.