साउन १ देखि ‘गौँथली’

eHimalaya TimeseHimalaya TimesSourceJun 25, 20261 min read
साउन १ देखि ‘गौँथली’
काठमाडौं । कपिल रिजालको निर्देशन रहेको चलचित्र ‘गौँथली’ आगामी साउन १ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउने भएको छ । चलचित्रमा अभिनेता अरुण क्षेत्री र अभिनेत्री सिम्रन खड्का मुख्य भूमिकामा देखिनुहुनेछ । उहाँहरू श्रीमान्-श्रीमतीको भूमिकामा प्रस्तुत हुनुभएको छ । अरुणले यसअघि ‘महापुरुष’ चलचित्रमा अभिनय गरिसक्नुभएको छ भने सिम्रनले ‘प्रेमगञ्ज’, ‘चित्रा’ र ‘बेहुली फ्रम मेघौली’लगायत चलचित्रमार्फत दर्शकमाझ