‘इलिफेन्ट्स इन द फग’ले लियो रिलिज डेट

Art KhabarArt KhabarSourceJun 25, 20261 min read
‘इलिफेन्ट्स इन द फग’ले लियो रिलिज डेट
काठमाडौं । विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा नेपाली सिनेमाको इतिहासमै अहिलेसम्मकै ठूलो सफलता हासिल गर्न सफल चलचित्र ‘इलिफेन्ट्स इन द फग’को नेपाल रिलिज तय भएको छ । चलचित्र वितरक प्रचण्डमान श्रेष्ठका अनुसार यो चलचित्र नेपालमा भदौ १९ गतेबाट प्रदर्शनमा आउनेछ । ‘इलिफेन्ट्स इन द फग’लाई अविनाश विक्रम शाहले निर्देशन गरेका छन् । कान्समा अवार्ड पाएसँगै यो […]