काठमाडौं – सन् २०२० को चर्चित रियालिटी शो ‘अमेरिकन आइडल’ को १८औँ सिजनका फाइनलिस्ट अर्थर गन (दिवेश पोखरेल) ले आगामी नोभेम्बर महिनामा नेपालमा आफ्नो सांगीतिक प्रस्तुति दिने भएका छन्। उनले आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्टमार्फत ‘लाइभ इन नेपाल’ नामक कन्सर्टका लागि नेपाल आउन लागेको औपचारिक घोषणा गरेका हुन्। यस सुखद घोषणासँगै उनका नेपाली प्रशंसकहरू निकै उत्साहित […]
अमेरिकन आइडलका फाइनलिस्ट दिवेश पोखरेल (अर्थर गन)को नेपाल कन्सर्ट हुने


