काठमाडौं – गीतकार तथा निर्माता डा. भोला रिजालका छोरा डा. कपिल रिजालको निर्देशनमा तयार भएको नयाँ नेपाली चलचित्र ‘गौँथली’ आगामी साउन १ गतेबाट देशव्यापी रूपमा प्रदर्शनमा आउँदै छ। ठिक दुई दशकअघि निर्माण भएको ऐतिहासिक चलचित्र ‘गौँथली’ कै मूल मर्म र अवधारणालाई सापट लिएर निर्माण गरिएको यस सिनेमाले पढ्ने तीव्र इच्छा भएकी एउटी युवतीले विवाहपश्चात् सासूबाट […]
‘गौँथली’ को टिजर र गीतलाई दर्शकको उत्कृष्ट प्रतिक्रिया


