काठमाडौं ।अभिनेता जितु नेपालको मुख्य भूमिका रहेको फिल्म ‘कार्की साइँला’ आगामी असोज २ गते प्रदर्शन हुने भएको छ। निर्माण पक्षले बुधबार नयाँ पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो। यसअघि साउन १ गते प्रदर्शनको तयारी गरिएको फिल्म वितरकसँगको छलफलपछि असोज २ मा सरेको निर्माण टिमले जनाएको छ। सार्वजनिक पोस्टरमा जितु नेपाल र अभिनेत्री …
‘कार्की साइँला’ असोज २ मा प्रदर्शन हुने


