फिल्म ‘बाटुलो जून’को छायांकन सम्पन्न

News FilmyNews FilmySourceJun 24, 20261 min read
फिल्म ‘बाटुलो जून’को छायांकन सम्पन्न
काठमाडौं। निर्देशक भुवन केसीको आगामी फिल्म ‘बाटुलो जून’को छायांकन सम्पन्न भएको छ। अभिनेता अनमोल केसीले सामाजिक सञ्जालमार्फत फिल्मको छायांकन सकिएको जानकारी दिएका हुन्।   अनमोलले छायांकनका क्रममा खिचिएको तस्बिर सार्वजनिक गर्दै एक वर्ष लामो यात्रापछि फिल्मको काम सम्पन्न भएको उल्लेख गरेका छन्। ‘एक वर्षको समर्पण, मेहनत र अविस्मरणीय सम्झनापछि हाम्रो काम अन्ततः सम्पन्न भएको छ,’ …