किन सन्तोष सेन प्रदीपको तस्बिर सेयर गरिरहेका छन् ?

Art KhabarArt KhabarSourceJun 24, 20261 min read
किन सन्तोष सेन प्रदीपको तस्बिर सेयर गरिरहेका छन् ?
काठमाडौं । नेपाली चलचित्र उद्योगमा सन्तोष सेन र प्रदीप खड्का एकअर्काका पर्याय हुन् । किनकी प्रदीप सन्तोष सेनको चलचित्र ‘प्रेमगीत’बाट नेपाली सिनेमा उद्योगमा स्टार अभिनेताका रुपमा स्थापित भए । प्रदीप स्टारर सिनेमाबाट सन्तोष पनि पपुलर प्रोडुसरका रुपमा स्थापित भए । कुनै समय थियो, प्रदीप सन्तोषका सिनेमा भन्दा बाहिरका चलचित्रमा काम गर्दैन थिए । र, सन्तोष […]