‘गौँथली’ले बनायो दर्शकलाई उत्साहित

Ranga KhabarRanga KhabarSourceJun 24, 20261 min read
‘गौँथली’ले बनायो दर्शकलाई उत्साहित
चलचित्र ‘गौँथली’ साउन १ गतेबाट रिलिज हुँदा यो सिनेमामा योङ एन्ड इनरजेटिक जोडी दर्शकमाझ प्रस्तुत हुनेछ । निर्देशक कपिल रिजालले यो चलचित्रमा अरुण क्षेत्री र सिम्रन खड्कालाई अनस्क्रिन जोडी बाँधिदिएका छन् । अरुण र सिम्रन श्रीमान् र श्रीमतीको भूमिकामा छन् । यी दुवै कलाकार दर्शकको मनमा बसिसकेका कलाकार हुन् । ‘महापुरुष’लगायत चलचित्रबाट अरुणले दर्शकको मन […]