मदनकृष्ण श्रेष्ठ बायोपिक सिनेमा ‘मदनकृष्ण’ निर्माणको घोषणा

Ranga KhabarRanga KhabarSourceJun 24, 20261 min read
मदनकृष्ण श्रेष्ठ बायोपिक सिनेमा ‘मदनकृष्ण’ निर्माणको घोषणा
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित बायोपिक सिनेमा ‘मदनकृष्ण’ निर्माणको घोषणा गरिएको छ । काठमाडौंमा आज एक भव्य कार्यक्रम गर्दै बायोपिक चलचित्र ‘मदनकृष्ण’ निर्माणको घोषणा गरिएको हो । चलचित्रको औपचारिक शुभारम्भ मदनकृष्ण र उनका हितैषी कलाकार हरिवंश आचार्यले संयुक्तरुपमा गरेका हुन् । मदनकृष्णको जिन्दगीका सुख, दुःख समेट्दै उनको सम्पूर्ण जीवन संघर्ष र आरोह–अवरोहलाई समेटेर बायोपिक […]