‘झिंगे दाउ २’को नयाँ पोष्टर सार्वजनिक

Ranga KhabarRanga KhabarSourceJun 24, 20261 min read
‘झिंगे दाउ २’को नयाँ पोष्टर सार्वजनिक
असोजको २ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘झिंगे दाउ २’को तीन नयाँ पोष्टर सार्वजनिक गर्दै प्रचारप्रसार आरम्भ गरिएको छ । यी तिन पोष्टर सार्वजनिक गरेसँगै यसको निर्माणपक्षले अब प्रचारलाई पनि तिव्रता दिने बताएको छ । अब, फिल्मको गीत, ट्रेलर सार्वजनिक गर्दै अगाडि बढ्ने निर्माणपक्षको भनाई छ । ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको यो फिल्ममा सुलभ […]