द सिनेमा टाइम्स, काठमाडौं । आगामी साउन १ गते रिलिज हुने सिनेमा ‘गौँथली’मा योङ एन्ड इनरजेटिक जोडी दर्शकमाझ प्रस्तुत हुनेछ । डाक्टर कपिल रिजालको निर्देशनमा निर्माण भएको सिनेमामा अरुण क्षेत्री र सिम्रन खड्काको अनस्क्रिन जोडी बाँधिएको छ । सिनेमामा अरुण र सिम्रन श्रीमान् र श्रीमतीको भूमिकामा छन् । यी दुवै कलाकार दर्शकको मनमा बसिसकेका कलाकार […]
अरुण र सिम्रनको ‘गौँथली’ले जित्ला दर्शकको मन, कस्तो मिलिरहेको प्रतिक्रिया ?


