विजय मल्लको उपन्यास ‘अनुराधा’ मा आधारित फिल्म बन्ने

KalakarmiKalakarmiSourceJun 24, 20261 min read
विजय मल्लको उपन्यास ‘अनुराधा’ मा आधारित फिल्म बन्ने
काठमाडौं- नेपाली साहित्यका चर्चित स्रष्टा विजय मल्लको चर्चित उपन्यास ‘अनुराधा’ अब फिल्मका रूपमा दर्शकमाझ आउने भएको छ । निर्माता, वितरक तथा प्रदर्शक प्रदीप कुमार उदयले उक्त उपन्यासलाई फिल्ममा रूपान्तरण गर्ने तयारी थालेका हुन् । फिल्म निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाइसकिएको छ । निर्माण पक्षका अनुसार चलचित्र विकास बोर्डबाट फिल्म निर्माणको अनुमति समेत प्राप्त भइसकेको छ । उपन्यासकार विजय मल्ल स्वयं यस परियोजनाका लेखक रहनेछन् । ‘अनुराधा’ नेपाली साहित्यको चर्चित कृतिमध्ये एक हो । यस उपन्यासले पितृसत्तात्मक समाजमा महिलाले भोग्नुपरेका विभेद, उत्पीडन र संघर्षलाई उजागर गर्दै एक महिलाको आत्मसम्मान, स्वतन्त्रता र ...