काठमाडौं। निर्देशक डा. कपिल रिजालको फिल्म ‘गौँथली’ साउन १ गतेदेखि प्रदर्शनमा आउने भएको छ। फिल्ममा अभिनेता अरुण क्षेत्री र अभिनेत्री सिम्रन खड्काले पहिलोपटक अनस्क्रिन जोडीका रूपमा अभिनय गरेका छन्। फिल्ममा उनीहरू श्रीमान्–श्रीमतीको भूमिकामा देखिएका छन्। ‘महापुरुष’बाट चर्चित बनेका अरुण र ‘प्रेमगन्ज’, ‘चित्रा’ तथा ‘बेहुली फ्रम मेघौली’बाट दर्शकमाझ परिचित सिम्रनको जोडीप्रति दर्शकको चासो बढेको निर्माण पक्षले …
साउन १ मा ‘गौँथली’, आकर्षणमा अरुण–सिम्रनको जोडी


