काठमाडौं – आगामी साउन १ गतेबाट देशव्यापी रूपमा प्रदर्शनमा आउन लागेको नयाँ नेपाली चलचित्र ‘गौँथली’ मार्फत दर्शकले अरुण क्षेत्री र सिम्रन खड्काको फ्रेस तथा ऊर्जावान जोडीलाई पहिलोपटक ठूलो पर्दामा सँगै देख्न पाउने भएका छन्। निर्देशक डा. कपिल रिजालले यस चलचित्रमार्फत उनीहरूलाई अनस्क्रिन श्रीमान् र श्रीमतीको भूमिकामा बाँधेका हुन्। ‘महापुरुष’ जस्तो सफल चलचित्रबाट दर्शकको मन जितेका […]
शारीरिक समस्या र पारिवारिक सामीप्यताको कथा बोकेको गौँथली


