‘झिँगेदाउ २’ सँग प्रतिस्पर्धा गर्न दुई महिना पछाडि सर्‍यो ‘कार्की साइँला’

Art KhabarArt KhabarSourceJun 24, 20261 min read
‘झिँगेदाउ २’ सँग प्रतिस्पर्धा गर्न दुई महिना पछाडि सर्‍यो ‘कार्की साइँला’
काठमाडौँ । अभिनेता जितु नेपालको मुख्य भूमिका रहेको चलचित्र ‘कार्की साइँला’को प्रदर्शन मिति हेरफेर गरिएको छ । यसअघि आगामी साउन १ गतेलाई प्रदर्शन मिति तय गरेको निर्माण पक्षले अब यो चलचित्र आगामी असोज २ गते देखि देशव्यापी रूपमा प्रदर्शनमा ल्याउने घोषणा गरेको हो । बुधबार चलचित्रको नयाँ पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले प्रदर्शन मिति सरेको […]