वासिङ्टन डीसी – अमेरिकामा बसोबास गर्ने नेपाली महिलाहरूको संस्कृति, नेतृत्व र क्षमतालाई प्रवद्र्धन गर्दै आएको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता …मिस नेपाल नर्थ अमेरिका २०२६ को नवौँ संस्करणको उत्कृष्ट २० फाइनलिस्टहरूको नामावली सार्वजनिक भएको छ । आयोजक संस्था ड्रीम्स यूनिभर्सल एल.एल.सीका अध्यक्ष शैलेन्द्र श्रेष्ठका अनुसार यस पटकको संस्करणमा सेना, स्वास्थ्य सेवा, नर्सिङ, इन्जिनियरिङ, पाइलट, सूचना प्रविधि , …
मिस नेपाल नर्थ अमेरिका २०२६ को उत्कृष्ट २० फाइनलिष्ट सार्वजनिक


