क्युएफएक्स जलमामा बिहानी शोमा ५०५ छुट, बुधवार–बिहीवार टिकट १५० रुपैयाँ

KalakarmiKalakarmiSourceJun 24, 20261 min read
क्युएफएक्स जलमामा बिहानी शोमा ५०५ छुट, बुधवार–बिहीवार टिकट १५० रुपैयाँ
चितवन- चितवनको क्षेत्रपुरस्थित क्युएफएक्स जलमाले दर्शकका लागि विशेष टिकट अफर सार्वजनिक गरेको छ । अफरअन्तर्गत हरेक बुधवार र बिहीवार फिल्म प्रेमीहरूले केवल १५० रुपैयाँमा फिल्म हेर्न सक्ने क्युएफएक्स जलमाका म्यानेजर विकास पोखरेलले जानकारी दिए । दर्शकको आकर्षण बढाउने उद्देश्यले ल्याइएको यस योजनाअन्तर्गत अन्य दिन भने नियमित टिकट शुल्क भने शुक्रवार शनिवार र सोमवार ३८० र आइतावार र मंगलवार ३२० रुपैयाँ कायम रहनेछ । हरेक दिन बिहानी शोमा ५०५ छुट हुने छ । कम मूल्यमा फिल्म हेर्ने अवसरले विद्यार्थी, युवा तथा पारिवारिक दर्शकलाई विशेष लाभ पुग्ने अपेक्षा गरिएको छ । क्युएफएक्स ...