के ‘जित बहादुर’ लाई‌ वितरकले‌‌ नै डुबाएका‌ हुन् त ?

KalakarmiKalakarmiSourceJun 23, 20261 min read
के ‘जित बहादुर’ लाई‌ वितरकले‌‌ नै डुबाएका‌ हुन् त ?
काठमाडौं- गत असार ५ गतेदेखि देशभर प्रदर्शनमा आएको फिल्म ‘आई एम जित बहादुर’ अहिले विभिन्न सिनेमा हलहरूमा प्रदर्शनरत छ । फिल्मलाई समर्थन जनाउन कलाकारहरूको उपस्थितिसहितका तस्विर तथा भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा साझा भइरहेका छन्‌। विशेषगरी अभिनेता पल शाह फिल्म हेर्न सिनेमा हल पुगेको विषयले थप चर्चा पाएको थियो । फिल्मको प्रचार–प्रसार र कलाकारहरूको साथ पर्याप्त देखिए पनि दर्शकको उपस्थितिले भने अपेक्षित गति लिन सकेको छैन । नेपाली फिल्म उद्योगमा कतिपय फिल्महरूले प्रदर्शनको सुरुआती केही दिनपछि सकारात्मक ‘वर्ड अफ माउथ’ का कारण दर्शकको साथ पाउने गरेका उदाहरणहरू छन् । त्यसैले ‘आई ...