नेपाली फिल्मको बक्स अफिसः ‘लाली बजार’ को दवदवा कायमै

KalakarmiKalakarmiSourceJun 23, 20261 min read
नेपाली फिल्मको बक्स अफिसः ‘लाली बजार’ को दवदवा कायमै
काठमाडौं– नेपाली फिल्महरूको घरेलु बक्स अफिसमा ‘लालीबजार’ ले आफ्नो दवदवा कायमै राखेको छ भने ‘रोल नं. १’ ले मध्यम स्तरको व्यापार गर्दै सन्तोषजनक प्रदर्शन गरिरहेको देखिएको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको पछिल्लो बक्स अफिस तथ्यांकले यस्तो चित्र देखाएको हो । ‘रोल नं.१’ ले डेढ करोडभन्दा बढी कमायो गत जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर प्रदर्शनमा आएको नेपाली फिल्म ‘रोल नं. १’ ले असार ७ गतेसम्म कुल एक करोड ५५ लाख ४६ हजार ६६८ रुपैयाँ ग्रस कमाइ गरेको छ । यसअघि जेठ ३१ गतेसम्म यसको कमाइ एक करोड ३५ लाख ...