काठमाडौं । अभिनेता निखिल उप्रेतीको निर्देशनमा बनेको नयाँ नेपाली चलचित्र ‘आचार्य’को प्रदर्शन मितिलाई लिएर लामो समयदेखि सिनेवृत्तमा विभिन्न अड्कलबाजी भइरहेका छन् । छायांकन सकिएको करिब ५ महिना बितिसक्दा पनि निर्माण पक्षले आधिकारिक मिति तोक्न नसक्दा दर्शकमा कौतुहलता र चासो उत्तिकै बढेको छ । तर, पछिल्लो जानकारी अनुसार निखिलले यो फिल्म आगामी साउन २९ गते प्रदर्शन […]


