काठमाडौं। निर्माणाधीन फिल्म ‘महाराजाधिराज’मा अभिनेत्री पूजना प्रधान अनुबन्धित भएकी छन्। छायांकनको मध्य चरणमा निर्माण टिमले उनलाई औपचारिक रूपमा फिल्ममा भित्र्याएको हो। सोमबार ३३औँ दिनको छायांकन चलिरहेका बेला निर्माण पक्षले पूजनाको अनुबन्धबारे जानकारी दिएको हो। फिल्मका प्रस्तुतकर्ता विराज विष्टले उपयुक्त कलाकारको खोजीका क्रममा पूजनालाई अनुबन्ध गरिएको बताए। उनका अनुसार पूजनाको प्रवेशसँगै फिल्मको कलाकार टोली थप सशक्त …
‘महाराजाधिराज’मा पूजना प्रधानको प्रवेश


