काठमाडौँ- कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित फिल्म ‘मदनकृष्ण’ बन्ने भएको छ। उक्त फिल्ममा अभिनेता श्रेष्ठसँगै मह सञ्चारसँग जोडिएका किरण केसी, राजाराम पौडेल, गौरीशंकर धुजु, नरेन्द्र कंशाकारको पनि सहकार्य रहनेछ। यम थापाको लेखनमा तयार हुने उक्त फिल्ममा अभिनेत्री केकी अधिकारी, यमन श्रेष्ठ, रुषा न्यौपाने, देशभक्त खनाललगायत कलाकारको अभिनय रहनेछ। चाम्सको यो चौथोँ निर्देशकीय बायोपिक हुनेछ। उनले […]
मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित फिल्म बन्ने, मुख्य कलाकार केकी र महेश


