मिलन चाम्सको अर्को महत्वाकांक्षी प्रोजेक्ट, मदनकृष्ण श्रेष्ठको जीवन कथामा फिल्म बनाउने घोषणा

KalakarmiKalakarmiSourceJun 23, 20261 min read
मिलन चाम्सको अर्को महत्वाकांक्षी प्रोजेक्ट, मदनकृष्ण श्रेष्ठको जीवन कथामा फिल्म बनाउने घोषणा
काठमाडौं– नेपाली कला क्षेत्रका वरिष्ठ कलाकार तथा हास्यव्यंग्यका लोकप्रिय व्यक्तित्व मदनकृष्ण श्रेष्ठको जीवनकथामा आधारित फिल्म निर्माण हुने भएको छ । निर्देशक मिलन चाम्सले मदनकृष्णको जीवनीलाई पर्दामा उतार्ने तयारी गर्दै फिल्म ‘मदनकृष्ण’ निर्माण घोषणा गरेका हुन् । सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा फिल्मको औपचारिक घोषणा गरिएको हो । फिल्ममा मदनकृष्णको भूमिकामा अभिनेता महेश त्रिपाठी देखिने छन् भने उनकी पत्नी यशोधाको भूमिकामा अभिनेत्री केकी अधिकारीले अभिनय गर्नेछिन् । यसअघि पनि महेश र केकीले फिल्म ‘झिँगेदाउ–२’ मा श्रीमान्–श्रीमतीको भूमिका निर्वाह गरेका छन्, यद्यपि यो फिल्म दर्शकमाझ आउनै बाँकी छ । निर्देशक यम थापाको लेखन ...