छायांकनको मध्यमा रहेको ‘महाराजधिराज’मा पूजना अनुबन्धित

Art KhabarArt KhabarSourceJun 23, 20261 min read
छायांकनको मध्यमा रहेको ‘महाराजधिराज’मा पूजना अनुबन्धित
काठमाडौं । चलचित्र ‘महाराजधिराज’मा नायिका पूजना प्रधान अनुबन्ध भएकी छन् । सिनेमा छायांकनको मध्यतिर उनी यो चलचित्रमा अनुबन्ध भएकी हुन् । सोमबार ‘महाराजधिराज’को ३३ औँ दिनको छायांकन चलिरहेका बेला निर्माण टिमले पूजनालाई आफ्नो चलचित्रमा अनुबन्ध गरेको जानकारी दिएको हो । “हामी एक अब्बल कलाकारको खोजीमा थियौँ । त्यसैले पूजनालाई हामीले अनुबन्ध गराएका छौँ,” ‘महाराजधिराज’का प्रस्तुतकर्ता […]