पल शाह र चन्द्र पन्तको तेस्रो सहकार्य

eHimalaya TimeseHimalaya TimesSourceJun 22, 20261 min read
पल शाह र चन्द्र पन्तको तेस्रो सहकार्य
काठमाडौं । निर्देशक चन्द्र पन्त र अभिनेता पल शाहको जोडीले लगातार तेस्रो चलचित्रमा सहकार्य गर्ने हुनुभएको छ । चलचित्र ‘आ बाट आमा २’ को पहिलो चरणको छायांकन सम्पन्न भएपछि निर्देशक पन्तले आफ्नो नयाँ तथा नाम तय नभएको चलचित्रका लागि पल शाहलाई औपचारिक रूपमा अनुबन्ध गर्नुभएको हो । निर्देशक पन्तका अनुसार नयाँ चलचित्रका लागि हाल मुख्य