काठमाडौं । नेपाल एनिमेसन र भिएफएक्स कलाकार संघ (एभिएएएन)ले नेपालकै पहिलो एनिमेसन चलचित्र महोत्सव आयोजना गर्ने भएको छ । चलचित्र विकास बोर्डको सहकार्यमा बोर्डको प्रेक्षालयमा आयोजित कार्यक्रममा महोत्सवको औपचारिक घोषणा गरिएको हो । आगामी अक्टोबरमा आयोजना हुने महोत्सवको मुख्य विषय ‘मैले देखेको नेपाल’ तय गरिएको आयोजकले जनाएको छ । एभिएएएनका अध्यक्ष विक्रम मानन्धरको अध्यक्षतामा सम्पन्न
एनिमेसन चलचित्र महोत्सव हुने


