काठमाडौं। नेपाल एनिमेसन र भीएफएक्स कलाकार संघले पहिलोपटक एनिमेसन फिल्म महोत्सव आयोजना गर्ने भएको छ। चलचित्र विकास बोर्डमा आयोजित कार्यक्रममा महोत्सवको घोषणा गरिएको हो। आगामी अक्टोबरमा आयोजना हुने महोत्सवको मुख्य विषय ‘मैले देखेको नेपाल’ तय गरिएको छ। सोही अवसरमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले महोत्सवको आधिकारिक मस्कट ‘आफ्फे’ सार्वजनिक गरे। डाँफेबाट प्रेरित उक्त …
नेपालमा पहिलोपटक एनिमेसन फिल्म महोत्सव हुने


