काठमाडौं। मदन पुरस्कार विजेता कृति ‘सेतो धरती’मा आधारित नाटक पुनः मञ्चन हुने भएको छ। कान्तिपुर थिएटरले शुक्रबारदेखि नाटकलाई पुनः मञ्चन गर्न लागेको हो। थिएटर प्रमुख प्रकाश पुरीका अनुसार दर्शकको मागका कारण नाटक असार १६ गतेसम्म मञ्चन गरिनेछ। अभिनेत्री बेनिशा हमालको रंगमञ्च डेब्यु रहेको नाटक यसअघि वैशाख १९ गतेसम्म मञ्चन भएको थियो। त्यतिबेला करिब ६ हजार …
दर्शकको मागपछि ‘सेतो धरती’ पुनः मञ्चन हुने


