काठमाडौं । चलचित्र विकास बोर्डले प्रदर्शनरत नेपाली चलचित्रहरूको बक्स अफिस विवरण सार्वजनिक गरेको छ । बोर्डले सार्वजनिक गरेको आइतबारसम्मको बक्सअफिस विवरण अनुसार यम थापा निर्देशित चलचित्र ‘लालीबजार’ले ९ करोड २८ लाख १४ हजार ५०५ रूपैयाँ ग्रस कमाइ गरेको छ । सिनेपाः बक्स अफिसमा गत साताको बक्सअफिस विवरण अनुसार यो चलचित्रले ३१ गतेसम्म ९ करोड १६ लाख […]


