काठमाडौं। आगामी असोज २ गते प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘झिंगे दाउ २’का तीन नयाँ पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरसँगै निर्माण पक्षले फिल्मको औपचारिक प्रचार अभियान सुरु भएको जनाएको छ। ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको फिल्ममा सुलभ प्रतीक, प्रतीक देउजा र समीक्षा देउजाको लगानी रहेको छ। सार्वजनिक पोस्टरहरूले फिल्मका पात्र, दशैंको परिवेश र कथाको विभिन्न पक्षलाई …


