काठमाडौं – आगामी असोज २ गतेबाट देशव्यापी रूपमा प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘झिंगे दाउ २’ ले आफ्ना तीनवटा नयाँ पोस्टर सार्वजनिक गर्दै औपचारिक रूपमा प्रचारप्रसार आरम्भ गरेको छ। निर्माण पक्षका अनुसार, यी अर्थपूर्ण पोस्टरहरूको सार्वजनिकसँगै अब चलचित्रको प्रमोसनलाई तीव्र गतिमा अघि बढाइनेछ। आगामी दिनमा दर्शकमाझ चलचित्रका सुमधुर गीत र रोचक ट्रेलर क्रमैसँग सार्वजनिक गर्दै […]
असोज २ मा रिलिज हुने ‘झिंगे दाउ २’को तीनवटा नयाँ पोस्टर सार्वजनिक, प्रचारप्रसार अभियान तीव्र


