मोडल नीति शाहलाई नेपाली चलचित्र क्षेत्रमा डेव्यु गर्न लामो समय लाग्यो। निर्माता हात धोएर उनको पछि पर्दा उनि चलचित्रमा इछुच्क देखिइनन्। अहिले उनि चलचित्र क्षेत्रको पछि लागेकी छिन् तर चलचित्र मा डेव्यु गर्न नीतिलाई सकस पर्यो। चारवटा चलचित्र सम्झौता गरेकी नीतिले ‘खजुरे ब्रो’ मार्फत डेव्यु गरिन्। चलचित्रको सम्पूर्ण सुटिङ्ग उनले सम्पन्न गरिन्। त्यो लगतै उनि […]
विद्रोही महिलाको भूमिकामा देखिदै नीति शाह


