‘झिंगे दाउ २’ का तीन फरक पोस्टरमा देखियो उमंग र पारिवारिक कौतुहलता

Art KhabarArt KhabarSourceJun 22, 20261 min read
‘झिंगे दाउ २’ का तीन फरक पोस्टरमा देखियो उमंग र पारिवारिक कौतुहलता
काठमाडौं । चलचित्र ‘झिंगे दाउ २’का नयाँ पोष्टर सार्वजनिक भएका छन् । निर्देशक तथा निर्माता ज्ञानेन्द्र देउजाले आफ्नो सफल सिनेमा ‘झिंगे दाउ’को सिक्वेल ‘झिंगे दाउ २’का सोमबार तीनवटा भिन्न शैलीका पोस्टर सार्वजनिक गरेका हुन् । एउटा पोस्टरमा चलचित्रका मुख्य चार पात्रहरूलाई दशैंको परिवेशमा प्रस्तुत गरिएको छ । चङ्गा उडाउँदै रमाइलो गरिरहेका कलाकारहरूको मुद्राले यो चलचित्रमा […]