‘कुमारी’ पछि कता हराए दिनेश राउत ?

Art KhabarArt KhabarSourceJun 22, 20261 min read
‘कुमारी’ पछि कता हराए दिनेश राउत ?
काठमाडौं । नेपाली चलचित्र उद्योगमा बाक्लै संख्यामा सिनेमा बनाउने एउटा परिचित नाम हो– दिनेश राउत । नेपाली चलचित्र उद्योगमा गिनेचुनेका निर्देशकहरूकै सूची अटाउने नाम हो यो । र, उनले बनाएका केही चलचित्र पनि त्यस्तै छन् । जब उनले चलचित्र निर्देशन गर्न थाले उनले लगातार सिनेमा बनाउँदै आएका छन् । उनले पछिल्लो समय निर्देशन गरेको चलचित्र […]