‘बा : एक योद्धा’को पोस्टर सार्वजनिक, दिब्यदेव पन्त शीर्ष भूमिकामा

News FilmyNews FilmySourceJun 22, 20261 min read
‘बा : एक योद्धा’को पोस्टर सार्वजनिक, दिब्यदेव पन्त शीर्ष भूमिकामा
काठमाडौं। फिल्म ‘बा : एक योद्धा’को पहिलो पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमार्फत शीर्ष भूमिका ‘बा’मा अभिनय गर्ने कलाकारबारे जानकारी दिइएको छ। पोस्टरमा दिब्यदेव पन्त ‘बा’को भूमिकामा देखिएका छन्। सामान्य पहिरनमा झोला बोकेर हिँडिरहेका उनको पात्र तनावग्रस्त देखिन्छ। घरको भित्तामा टाँसिएको तस्बिरबाट चार सदस्यीय परिवार रहेको संकेत मिल्छ। फलैँचामा बाबु–आमा बसेको दृश्य र आकाशमा देखिएको हवाइजहाजले …