हास्य कलाकार खेम शर्मा ‘चतुरे’को निधन

eHimalaya TimeseHimalaya TimesSourceJun 21, 20261 min read
हास्य कलाकार खेम शर्मा ‘चतुरे’को निधन
काठमाडौं । नेपाली हास्य अभिनय क्षेत्रका कलाकार खेम शर्मा ‘चतुरे’को निधन भएको छ । विगत सात वर्षदेखि क्यान्सर रोगसँग संघर्षरत शर्माको अमेरिकाको बाल्टिमोरस्थित एक अस्पतालमा उपचारका क्रममा आइतबार बिहान निधन भएको हो । लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आउनुभएका शर्मा पछिल्ला वर्षहरूमा क्यान्सरको उपचारमा केन्द्रित हुनुहुन्थ्यो । शर्मा नेपाली टेलिफिल्म ‘चतुरेको दाउपेच’मार्फत घर-घरमा परिचित बन्नुभएको